Daily Notices Board

red heart on white paper

विषय: रजिष्ट्रेशन गर्न सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालद्वारा आयोजना गरिने Third Annual District Convention निर्धारण भइसकेको जानकारी गराउन चाहन्छौं। सो Convention मा उपस्थित हुन अत्यावश्यक रहेको हुँदा निर्धारित मिति, स्थान र समयअनुसार उपस्थित हुन अनुरोध गर्दछौं।

Convention को सम्पूर्ण तयारीलाई सहज बनाउन २०८ चैत्र २९, शुक्रबार (April 11, 2025 Friday) सम्ममा रजिष्ट्रेशन गरि सहभागी हुन अनुरोध छ।

Third Annual District Convention Details

📅 Event Details: April 19, 2025, Saturday (बैशाख ६, २०८२, शनिवार)
📍 Location:
Royal Palace, Hetauda-4
🎉
Registration Fee: Rs. 2000/- For Lions and Rs. 1500/- For Leos

Register now by clicking the button below and secure your spot. We look forward to seeing you there!

🔽 [Register Now] 🔽

सूचना

सूचना

सूचना

Date: 2081-12-10